एस्टन भिल्लामाथि आर्सनको जित « Khabarhub

एस्टन भिल्लामाथि आर्सनको जित


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा आर्सनल विजयी भएको छ। एस्टन भिल्लालाई आर्सनलले १-० ले पराजित गरेको हो।

आर्सनलका लागि निर्णायक गोल बुकायो साकाले गरे। खेलको ३० औं मिनेटमा उनले गोल गरेका थिए।

एस्टन भिल्लामाथि विजयी भएसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोडेको छ भने एस्टनले ३६ अंक बनाएको छ।

अर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ भने एस्टन नवौं स्थानमा छ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : ४६ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा