‘लू’ मा कालीको संगीत रहने  « Khabarhub

‘लू’ मा कालीको संगीत रहने 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेखक नयनराज पाण्डेको उपन्यास ‘लू’ फिल्म आउँदो मङ्सिरबाट फ्लोरमा जाने भएको छ । निशा खरेल निर्माता रहेको फिल्मको पटकथा पुस्तक लेखक स्वयम् नयनराज पाण्डेले लेखिरहेका छन् । क्यारो फिल्म्सले निर्माण गर्ने भनिएको ‘लू’ का गीतलाई कालीप्रसाद बाँस्कोटाले तयार गर्ने भएका छन् । निर्माण कम्पनी र कालीबीच आइतबार सहकार्यको सम्झौता भएको हो । दुई गीत रहने फिल्मका दुवै गीत कालीले तयार गर्नेछन् ।

क्यारो फिल्म्सका रोजित भट्टराईले  अहिलेसम्म फिल्मका लागि कम्पनीले कालीप्रसाद बाँस्कोटा र नयनराज पाण्डेसँग मात्र सम्झौता गरेको जनाएको छ । यद्यपि फिल्ममा अभिनेताको रुपमा विपिन कार्की र निर्देशकको रुपमा प्रदीप भट्टराईको नाम चर्चामा छ । ‘लू’ शीर्षकमा फिल्म बन्ने भएपछि पाठकहरू उत्साहित छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ५८ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा