‘गेम’को गीत रेकर्ड « Khabarhub

‘गेम’को गीत रेकर्ड


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ नेपाली फिल्म ‘गेम’ को गीतको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ । गायक राजेशपायल राई र गायिका मिलन नेवारको स्वरमा गीत रेकर्डको काम सुरु गरिएको हो ।

उनीहरुको गीतमा अपेक्षा सिग्देल(यशोदा)को शब्द तथा संगीत र गणेशकुमार चौधरीको संगीत संयोजन छ ।

टेक पौरखीको निर्देशन रहने फिल्म काठमाडौं तथा सिक्किमका विभिन्न स्थानमा छायांकन गरिनेछ । फिल्मका लागि अभिनेता दयाहाङ राईसँग कुराकानी भइरहेको निर्माण पक्षले जनाएको छ । फिल्ममा नरेन गुरुङ र कृष्ण कुमारको लगानी रहनेछ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : ४८ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले