तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

सोमबार ऋषिङ गाउँपालिका–५ सतङ्गुका २४ वर्षीय सोमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका–१ रिमाल्निमा बा.३ क २६९४ नम्बरको एक्स्काभेटर ग. १ ख ८२०८ नम्बरको ट्रकमा लोड गर्ने क्रममा नाङ्गो तारलाई छोएर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : १९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको