तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

सोमबार ऋषिङ गाउँपालिका–५ सतङ्गुका २४ वर्षीय सोमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका–१ रिमाल्निमा बा.३ क २६९४ नम्बरको एक्स्काभेटर ग. १ ख ८२०८ नम्बरको ट्रकमा लोड गर्ने क्रममा नाङ्गो तारलाई छोएर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : १९ बजे

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही