लोक सेवा आयोगले लिने परीक्षा अनिश्चितकाललाई स्थगित « Khabarhub

लोक सेवा आयोगले लिने परीक्षा अनिश्चितकाललाई स्थगित


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोक सेवा आयोगले लिन लागेको परीक्षा स्थगित भएको छ । आयोगले‍ विभिन्न सेवाका लिखित परीक्षाहरू अनिश्चितकाललाई स्थगित गरेको हो ।

आयोगले एक सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार यही फागुन १३ गतेदेखि सञ्चालन हुने इन्जिनियरिङ, कृषि, वन, शिक्षा, स्वास्थ्य, संसद् र विविध सेवाका प्राविधिक तर्फका शाखा अधिकृत वा सो सरहका पदहरूको परीक्षा स्थगित गरेको जनाएको हो ।

स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका पदहरूको परीक्षा पनि स्थगित भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ५८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको