बारामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु  « Khabarhub

बारामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाराको जितपुर सिमरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिरनजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालक वीरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अस्पतालमा मृत्यु भएको हो ।

सिमराबाट रामवनतर्फ जाँदै गरेको ना. १९ प ८८१८ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  २ : ३५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि