खाद्य सुरक्षामाथि जारी चुनौतिको समाधान गर्न कोदोलाई प्रोत्साहन गरौँ : मोदी « Khabarhub

खाद्य सुरक्षामाथि जारी चुनौतिको समाधान गर्न कोदोलाई प्रोत्साहन गरौँ : मोदी


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी खाद्य सुरक्षामाथि जारी चुनौतिको समाधानका लागि कोदोको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले परम्परागत, पौष्टिक र कम खर्चमा उपलब्ध हुने भएका कारण कोदोलाई प्रोत्साहन गर्नुपर्ने बताएको भारतबाट प्रकाशित हुने इण्डियाब्लूम्स अनलाइनले जनाएको छ ।

‘आज विश्वले अर्को ठूलो संकटको सामना गरिरहेको छ – र यो हाम्रा नागरिकलाई खाद्य सुरक्षाको प्रत्याभूति दिलाउनु हो ।’ मोदीलाई उद्धृत गर्दै उक्त अनलाइनले जनाएको छ, ‘यसको एउटा समाधान कोदोको उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नु हो ।’

संयुक्त राष्ट्रसंघले आगामी वर्ष सन् २०२३ लाई ‘संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रि कोदो वर्षका रुपमा मनाउँदैछ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ३६ बजे

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र