एमसीसी पास नगर्ने वैद्यलाई प्रचण्डको आश्वासन « Khabarhub

एमसीसी पास नगर्ने वैद्यलाई प्रचण्डको आश्वासन


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यबीच भेट भएको छ ।

मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उनीहरूबीच प्रतिनिधिसभामा पेश गरिएको एमसीसी सम्झौताको प्रस्तावमाथि छलफल भएको हो ।
भेटमा प्रचण्डले एमसीसी पास गर्ने पक्षमा आफू नरहेको वैद्यलाई बताएका छन् ।

एमसीसी कुनै हातलमा पनि पास नगर्ने कुरा प्रचण्डले आफूलाई बताएको वैद्यले जानकारी दिएका छन् ।

भेटमा महासचिव वैद्यले आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइका लागि प्रयास गरिदिन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ५० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको