कोरोनाविरुद्ध खोपको पहुँच बढाउनुपर्छः अध्यक्ष तिमिल्सिना « Khabarhub

कोरोनाविरुद्ध खोपको पहुँच बढाउनुपर्छः अध्यक्ष तिमिल्सिना


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलको अवस्थामा कोरोनाविरुद्धको खोपको पहुँच बढाउनुपर्ने बताएका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सर्वसाधारणको पहुँच हुने गरी कोरोनाविरुद्धको खोप अभियान चलाउनुपर्ने बताएका हुन् ।

मधेश र कर्णालीमा खोप लगाउनेको संख्या न्यून देखिएकाले यी क्षेत्रमा विशेष अभियान सञ्चालन गर्न पनि उनले सरकारलाई सुझाव दिए ।

कार्यक्रममा स्वास्थ्य विशेषज्ञहरूले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ३९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको