यौनिक तथा लैङ्गिक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने « Khabarhub

यौनिक तथा लैङ्गिक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताएकी छन् ।

मंगलबार मन्त्रालयले गरेको कार्यक्रममा मन्त्री रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्याङ्क संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताएकी हुन् ।

उनले आफ्नो पहिचानसहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गर्ने प्रतिबद्धता जनाइन् । मन्त्री रेग्मीले संगठित भएर आवाज बुलन्द पार्न यौनिक तथा लैङ्गिक समुदायसँग आग्रहसमेत गरिन् ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूले राज्यले आफूहरूका समस्याप्रति गम्भीर हुन नसकेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ५९ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित