काठमाडौँ- धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने सुभ मानिन्छ ।
यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल र काठमाडौंको इन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिबार बिहान इन्द्रचोकमा देखिएको भिड ।
प्रतिक्रिया