काठमाडौँ– ८ मा रास्वपाका विराजभक्त श्रेष्ठकाे अग्रता « Khabarhub

काठमाडौँ– ८ मा रास्वपाका विराजभक्त श्रेष्ठकाे अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ ३०९६ मत पाएका छन् ।

यस्तै लौरो चुनाव चिह्न लिएर उम्मेदवार बनेका सुमन सायमीले २८१२ मत पाएका छन् । भने नेकपा एमालेका उम्मेदवार १३४७ मत, नेकपा एसका उम्मेदवारले ११९७ मत र राप्रपा उम्मेदवारले ८६७ मत पाएका छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : १७ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका