भक्तपुर २ मा दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश बस्नते « Khabarhub

भक्तपुर २ मा दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश बस्नते


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् ।

हालसम्म ४८ हजार मतगणना हुँदा थापाले १८ हजार २ सय ६१ मत ल्याएका छन् भने एमालेका महेश बस्नेतले १७ हजार ४ सय २३ मत ल्याएका छन् । उनीहरुबीच आठ सय ३८ को मतान्तर छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : १३ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र