ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता « Khabarhub

ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता कायम गरेका छन् ।

४५ हजार छ सय २६ मतगणना हुँदा जबराले २० हजार नौ सय ४० मत प्राप्त गरेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।

त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवालले १८ हजार ८९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ५० हजार सात सय ७३ मत खसेकामा अब करिब पाँच हजार मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५८ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२