विश्वभर कोरोना सक्रिय संक्रमितको संख्या घट्यो « Khabarhub

विश्वभर कोरोना सक्रिय संक्रमितको संख्या घट्यो


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमित थपिने दरमा कमी आएसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा १६ लाख १२ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर सक्रिय संक्रमितको संख्या ६ करोड ६२ लाखमा झरेको छ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ४२ करोड ७९ लाखमा कोरोना पुष्टि भएको छ।

जसमध्ये ३५ करोड ५७ लाख निको भएका छन् भने ५९ लाख २३ हजारको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै २४ लाख ९१ हजार संक्रमित निको भएका छन् भने ८ हजार ३ सय संक्रमितको मृत्यु भएको छ।

अझै पनि सक्रिय संक्रमितको शून्य दशमलव १ प्रतिशत अर्थात् ८० हजारको स्वास्थ्यमा जटिलता देखिएको भएपनि बाँकीको अवस्था सामान्य छ। नेपालमा समेत संक्रमण दर घट्दै गएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : ३० बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट