‘एमाले कसैले हराउनै नसक्ने योद्धा हो’ : ओली « Khabarhub

‘एमाले कसैले हराउनै नसक्ने योद्धा हो’ : ओली


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले जनताले फेरि एकपटक एमालेलाई विश्वास गर्ने बताएका छन् ।

बुधबार भक्तपुरमा जन्मदिनको उपलक्ष्यमा आफूमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रममा अध्यक्ष ओलीले पुनः जनतासँग एकाकार हुने बताएका हुन् ।

उनले आफ्नो पार्टी कसैले हराउनै नसक्ने योद्धा भएको दाबी गरे ।

ओलीले आफूहरूले केही जमिन छोड्दा सर्वोच्चका चार न्यायाधीश प्रयोग गरेर पछार्न खोजिएको टिप्पणी पनि गरे ।

अहिले एमालेले समग्र युद्ध हारेको नभई एउटा मोर्चा मात्र हारेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले एमालेले राष्ट्र र जनताका विरुद्ध काम नगर्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा शुभचिन्तकहरूले ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : ४८ बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी