पाकिस्तानको प्रमुख जलविद्युत परियोजना बन्द, बिजुलीको हाहाकार हुने चिन्ता « Khabarhub

पाकिस्तानको प्रमुख जलविद्युत परियोजना बन्द, बिजुलीको हाहाकार हुने चिन्ता


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको नीलम नदीमा चिनियाँ कम्पनीले बनाएको जलविद्युत परियोजना बन्द भएको छ ।

जलविद्युत परियोजनाको सुरुङमा समस्या देखिएपछि बन्द गरिएको हो ।

९६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त परियोजना बन्द भएसँगै पाकिस्तानमा विद्युतको अभाव चर्किने देखिएको छ ।

पाकिस्तानमा उसैपनि विद्युतको माग उच्च रहेको र आपूर्ति कम रहेको बताइन्छ । भारतीय समाचार संस्था एएनआईका अनुसार यस परियोजना बन्द भएसँगै पाकिस्तानमा विद्युतको मागभन्दा ७ हजार ३ सय २४ मेगावाट विद्युत कम आपूर्ति हुँदै आएको छ ।

पाकिस्तानका प्रमुख सहरहरु कराँची र लाहोरमा १२ देखि १६ घण्टासम्म विद्युत कटौती हुँदै आएको एएनआईले जनाएको छ ।

पाकिस्तान सरकारले यसअघि नै ‘उर्जा आपतकाल’ घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ४४ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा