ओखलढुंगाको प्रदेश सभा १ मा कांग्रेसका प्रदीपकुमार विजयी « Khabarhub

ओखलढुंगाको प्रदेश सभा १ मा कांग्रेसका प्रदीपकुमार विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगाको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीपकुमार सुनुवार विजयी भएका छन्। उनले नेकपा एमालेका उउम्मेदवार अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतर्ले पराजित गरको हुन् ।

अन्तिम मत परिणामअनुसार सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गरे भने गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरे।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ३१ बजे

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले