रसुवाको प्रदेशसभा (२) मा माओवादीका गोतामे विजयी « Khabarhub

रसुवाको प्रदेशसभा (२) मा माओवादीका गोतामे विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रसुवा । रसुवाको प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का इन्द्रप्रसाद गोतामे विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तेम्व्रेल तामाङलाई पराजित गरेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार गोतामेले ८ हजार ५ सय ३३ मत प्राप्त गरेका छन् भने । एमालेका उम्मेदवार तामाङले चार हजार ८४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) तर्फ १४ हजार पाँच सय ५८ मत खसेकामा तीन सय ५८ मत बदर भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ०० बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था