ताप्लेजुङ- १ मा योगेश भट्टराईको अग्रता  « Khabarhub

ताप्लेजुङ- १ मा योगेश भट्टराईको अग्रता 


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ ताप्लेजुङ- १ मा नेकपा एमालेका योगेश भट्टराईले अग्रता लिएका छन्। 

उनले २ हजार २ सय ७२ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खेलप्रसाद बूढा क्षेत्रीले २ हजार १ सय ३७ मत ल्याएका छन्।

ताप्लेजुङमा २०७४ मा एमालेका भट्टराई विजयी भएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : १८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,