रोल्पा प्रदेशसभा १ मा माओवादीका महरा विजयी « Khabarhub

रोल्पा प्रदेशसभा १ मा माओवादीका महरा विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा निर्वाचित भएका छन् । 

महराले १९ हजार ४२५ मत ल्याई विजयी भएका छन् । महराका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमलबहादुर बुढाथोकीले पाँच हजार चारसय पाँच मत प्राप्त गरेका छन् । महराले १४ हजार २० मतको अन्तरले बुढाथोकीलाई पराजित गरेका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा राप्रपाका पदमबहादुर थापा तेस्रो भएका छन् । 

जम्मा एक लाख ४५ हजार चारसय ७१ मतदाता रहेको रोल्पामा ६७ हजार चारसय ३७ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : २० बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले