एमालेले पूर्वमन्त्री सुवेदीलाई बनायो भरतपुरको मेयर उम्मेदवार « Khabarhub

एमालेले पूर्वमन्त्री सुवेदीलाई बनायो भरतपुरको मेयर उम्मेदवार


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी सुवेदीलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले सुवेदीलाई भरतपुर महानगरपालिकाको मेयरमा उठाउने निर्णय गरेको हो ।

सुवेदी बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन् । उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व गरेका छन् ।

यसअघि उनी चितवन क्षेत्र नम्बर २ (ख) बाट बाग्मती प्रदेशसभामा विजयी भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : २३ बजे

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा

महोत्तरी – महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन्

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा