पोखराको नगर सभा बहिष्कार « Khabarhub

पोखराको नगर सभा बहिष्कार

एमालेले च्यात्यो रातो किताब


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केही बेरअघि सुरु भएको सभामा एमालेका सदस्यहरूले विरोध गरे । ४ बजे बैठक सुरु भएपछि एमाले उठेर विरोध जनाएको थियो।

दलको नेता राधिका शाहीले रातो किताब बजेट अघि नै आएको विरोध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयो । `बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएको छैन,´ उनले भनिन्, `रातो किताब कसरी आयो आजै ?´

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएको छ । मेयर धनराज आचार्यले भने रातो किताब नभई ड्राफ्ट मात्र बनाएको बताए । `यो रातो किताब हैन, ड्राफ्ट हो । छलफल पछि मात्र पास हुन्छ,´ उनले भने ।

शाहीले रातो किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : २७ बजे

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते

चिनियाँ रकेट प्रक्षेपण असफल

बेइजिङ– सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम–  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ– हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली