नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग खेल्ने « Khabarhub

नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग खेल्ने


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्काले आइतबार सामाजिक संजाल फेसबुकबाट लेजेन्ड्स लिग खेल्न लागेको जानकारी दिएका हुन्।

प्रतियोगितामा विश्व भरका पूर्व खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ४ टोलीका एक सय १० खेलाडीले खेल्ने छन् । प्रतियोगितामा कुल १५ खेल हुनेछ ।

भारतमा आयोजना हुने प्रतियोगिता आगामी सेप्टेम्बर देखि अक्टोबरसम्म हुनेछ । यस पटक पारससहित ५० खेलाडी पक्का भईसकेको लेजेन्ड्स लिग क्रिकेटले जनाएको छ ।पारसले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ०० बजे

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन

नेपाल मेडिकल काउन्सिल निर्वाचनः मतगणना जारी, उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा अग्रस्थानमा

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका

तमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र