भारतमा १२ हजार कोरोना संक्रमित थपिए, १६ हजार निको « Khabarhub

भारतमा १२ हजार कोरोना संक्रमित थपिए, १६ हजार निको


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा १२ हजार ४०५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार ६०९ जना निको भएका छन् भने ३०४ जना संक्रमितको मृत्यु भएको छ।

भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ४३ हजार ८२२ जनामा झरेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : १२ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर