पछिल्लो २४ घण्टामा थपिनेभन्दा ४ लाख बढी निको « Khabarhub

पछिल्लो २४ घण्टामा थपिनेभन्दा ४ लाख बढी निको


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार २६६ हजार कोरोना संक्रमित थपिएका छन्।

यही अवधिमा थपिनेभन्दा निको हुनेको संख्या ४ लाखले बढी छ । २१ लाख ६३ हजार ३६ जना निको हुँदा मृत्यु हुने संक्रमितको संख्या ९ हजा ३२५ रहेको छ ।

थपिनेमा जर्मनीमा २ लाख १८ हजार, रुसमा एक लाख ३२ हजार, ब्राजिलमा ९५ हजार, फ्रान्समा ६६ हजार, अमेरिकामा ६५ हजार, टर्कीमा ७९ हजार, इटलीमा ४६ हजार र बेलायतमा ३८ हजार छन् ।

निको हुनेमा फ्रान्समा २ लाख ४० हजार, जर्मनीमा २ लाख एक हजार, अमेरिकामा एक लाख ३४ हजार, ब्राजिलमा एक लाख २९ हजार, स्पेनमा एक लाख एक हजार, टर्कीमा ९४ हजार, इटलीमा ६९ हजार र बेलायतमा ७६ हजार छन् ।

मृत्यु हुनेमा अमेरिकामा एक लाख ६६१, ब्राजिलमा ९९६, रुसमा ७६२, फ्रान्समा २८१ र जर्मनीमा २७३ जना छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : २२ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट