टी–२० विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता « Khabarhub

टी–२० विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओमानमा भएको टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली क्रिकेटरको टोली शुक्रबार साँझ स्वदेश फर्किएरका हुन् ।

ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो ।

प्रतियोगितामा सेमिफाइनलसम्म यात्रा गर्न सफल नेपाल बुधबार यूएईसँग पराजित भएको थियो ।

क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको नेपाल यूएईसँग पराजित भएपछि विश्वकप छनोट प्रतियोगिताको यात्रामा टुंगिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ०२ बजे

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा