देउवा र कोइरालाबीच भेटवार्ता « Khabarhub

देउवा र कोइरालाबीच भेटवार्ता


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
आज बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा कोइरालाले साथीहरूले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए । देउवाले भने आफू सवैलाई मिलाएर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्ष नियुक्तिप्रति कोइराला असन्तुष्टि जनाउँदै आएका छन् । देउवाले आफूहरूसँग छलफल नै नगरी एकलौटी ढंगबाट

अध्यक्षहरू नियुक्त गरेको उनको आरोप छ । असन्तुष्ट कोइराला पक्षले छुट्टै भेलाको पनि तयारी गरेका छन् ।

उनीहरूबीच पार्टीको केन्द्रीय कमिटी बैठक बस्नुअघि भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : १९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र