गठबन्धन सफल हुँदै गएको छ: नेकपा माओवादी केन्द्र « Khabarhub

गठबन्धन सफल हुँदै गएको छ: नेकपा माओवादी केन्द्र


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले विशेष परिस्थितिमा बनेको गठबन्धन सफल हुँदै गएको दाबी गरेको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न गठबन्धन सफल भएको भन्दै केही विषयमा सहमति खोज्ने प्रयास जारी रहने बताएका हुन् ।

उनले वैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने बताएका छन् ।

महराले बाहिर प्रचार गरिए जस्तो गठबन्धन टुट्ने अवस्था नरहेकोसमेत दाबी गरेका छन् ।

उनले माओवादीले स्थानीय तहबाट नै घोषणा पत्र निकाल्ने जनाए ।

त्यस्तै प्रवक्ता महराले असन्तुष्ट पक्षसँग निरन्तर छलफल हुने पनि बताए । भरतपुर, तुलसीपुरलगायत स्थानमा गठबन्धनको उम्मेद्वारले उत्साहपूर्ण मनोनयन दर्ता गरेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ३५ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु