स्पेन स्तब्ध, पोर्चुगलको सहज जित « Khabarhub

स्पेन स्तब्ध, पोर्चुगलको सहज जित


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ।

स्वीट्जरल्यान्डले स्पेनलाई २-१ ले पराजित गर्‍यो। स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे। स्पेनका जोर्डी अल्वाले एक गोल।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ।

अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले पराजित गर्‍यो। पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे। यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे।

पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा छ। चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ३६ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास