२४ घण्टामा विश्वभर थपिए ३१ लाख कोरोना संक्रमित « Khabarhub

२४ घण्टामा विश्वभर थपिए ३१ लाख कोरोना संक्रमित


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वभर ३१ लाख नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३१ लख २ हजार नयाँ सङ्क्रमित थपिएका हुन् ।

अहिलेसम्म विश्वभर ३५ करोड ८ लाखमा सङ्क्रमण पुष्टि हुँदा २८ करोड ४३ लाख निको भइसकेका छन् भने ५६ लाख ३२ हजारको मृत्यु भएको छ ।

२४ घण्टामा २२ लाख २० हजार निको हुँदा ८ हजार ६ सयको भने मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

छिमेकी देश भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ३ हजारमा कोरोना पुष्टि भएसँगै भारतमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ८२ हजार नाघेको हो ।

जसमध्ये ३ करोड ७३ लाख सङ्क्रमण मुक्त भएका छन् भने ४ लाख ९१ हजारको भने मृत्यु भइसकेको छ । पछिल्लो समय नेपालमासमेत संक्रमितको संख्या तीव्र बन्दै गएको छ । नेपालमा ८८ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ०४ बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय