युक्रेनी राष्ट्रपतिले सडकमा उभिएर भने– म यहिँ छु, हतियार बिसाउने छैनौँ « Khabarhub

युक्रेनी राष्ट्रपतिले सडकमा उभिएर भने– म यहिँ छु, हतियार बिसाउने छैनौँ


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा आफ्नो सेल्फी भिडियो पोस्ट गरी सेनालाई आत्मसमर्पण गर्नका लागि आदेश दिएको भन्ने गलत सूचनाको खण्डन गरेका छन् ।

यस्तो हल्ला चलेपछि उनी राजधानी किभको सडकमा उभिएर एक भिडियो बनाएर ट्वीटरमा पोस्ट गरेका हुन् । उनले यसो गरेर युक्रेनी सेनालाई रुसी सैनिक सामु आत्मसमर्पण गर्न भनिएको भन्ने खबर गलत रहेको बताउने प्रयास गरेका हुन् ।

“म यहीँ छु। हामीले हतियार बिसाउने छैनौँ । हामी हाम्रो देशको रक्षा गर्ने छौँ ।’ उनले भनेका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  २ : ०४ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान