प्रेस युनियनको महाधिवेशन हेटौँडामा हुने  « Khabarhub

प्रेस युनियनको महाधिवेशन हेटौँडामा हुने 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रेस युनियनको महाधिवेशन हुने भएको छ । साउन ६ र ७ गतेका लागि तोकिएको युनियनको नवौँ महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय भएको हो ।

आज नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महतको संयोजनमा बसेको बैठकले असार २० गते भित्र मतदाता नामावलीको टुङ्गो लगाउने समेत निर्माण गरेको छ ।

बैठकमा युनियनका पूर्व अध्यक्ष, पूर्वपदाधिकारी र सचिवालय सदस्य सहभागी थिए । यही बैठकले अन्तिम मतदाता नामावलीको सूची असार २० सम्म निर्वाचन समितिलाई बुझाइसक्नु पर्ने निर्णय गरेको हो ।

२०७१ साल भदौमा आठौँ महाधिवेशन गरेको युनियनले झन्डै नौ वर्षपछि नवौँ महाधिवेशन गर्न लागेको हो । यसअघि जेठ १२ र १३ गते गर्ने भनिएको महाधिवेशन पार्टीको निर्देशनपछि स्थगित भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ०४ बजे

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक