अस्ट्रेलियाविरुद्ध भारतलाई शृंखला « Khabarhub

अस्ट्रेलियाविरुद्ध भारतलाई शृंखला


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले अस्ट्रेलियामाथि ६ विकेटको जितसहित तीन टी-२० खेलको शृंखला २-१ लेआफ्नो पक्षमा पारेको छ।

एक सय ८७ रनको लक्ष्य भारतले १९.५ ओभरमा मात्र चार विकेट क्षतीमा पूरा गरेको थियो।

भारतको जितमा बिराट कोहलीले ४८ बलमा तीन चौका र चार छक्का सहित ६३ रन बनाए। सूर्यकुमार यादबले ३६ बलमा पाँच चौका र पाँच छक्का सहित ६९ रन बनाए । अस्ट्रेलियाका ड्यानियल साम्सले दुई विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रनको योगफल खडा गरेको थियो।

अस्ट्रेलियाका क्यामरुन ग्रिनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा सात चौका र तीन छक्कासहित ५२ रन बनाए। यस्तै, टिम डेविडले पनि २४ बलमा दुई चौका र चार छक्कासहित ५४ रन बनाए। यसबाहेक, टिमको खातामा ड्यानियल साम्सले २८ र जस इङ्लिसले २४ रन थपे।

भारतका अक्षर पटेलले सर्वाधिक तीन विकेट लिए। यस्तै, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र हर्षल पटेलले एक विकेट लिए।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ५५ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा