राप्रपा केन्द्रीय सल्लाहकार समितिकाे अध्यक्षमा थापा « Khabarhub

राप्रपा केन्द्रीय सल्लाहकार समितिकाे अध्यक्षमा थापा


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

थापा केन्द्रीय सदस्य हुन् । उनी पूर्वगृह तथा कानुनमन्त्री पनि हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ४४ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी