चितवनमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

चितवनमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ वर्षीय लक्ष्मण राई रहेका छन् । बा ३ ख ६२६५ नम्बरको माइक्रो बसको ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजे भएको सवारी दुर्घटनामा संलग्न माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : ४८ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–