धनुषा ४ मा रघुवीर महासेठको अग्रता, पछि परे यादव « Khabarhub

धनुषा ४ मा रघुवीर महासेठको अग्रता, पछि परे यादव


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता बनाएका छन्। यो निवार्वचन क्षेत्रमा महासेठ र काँंग्रेसका महेन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार महासेठले २३ हजार ८ सय ५६ मत ल्याएका छन्। भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यादवले २३ हजार ७ सय ३७ मत ल्याएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ०७ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु