एमसीसी अनुमोदनमा सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद « Khabarhub

एमसीसी अनुमोदनमा सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले एमसीसी संसदबाट अनुमोदन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध दलहरू, प्रमुख प्रतिपक्ष दल, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सांसद्लगायतलाई धन्यवाद दिएको हो ।

मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीति रहेको पनि स्पष्ट पारेको छ । बैठकले परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्र राष्ट्रहरू भारत, चीनलगायत कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धतासमेत जनाएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ११ : १५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,