काँग्रेससम्बद्ध जनप्रतिनिधिबाट न्यायिक समितिको सम्मेलन बहिष्कार « Khabarhub

काँग्रेससम्बद्ध जनप्रतिनिधिबाट न्यायिक समितिको सम्मेलन बहिष्कार


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा भएको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई काँग्रसका जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

सोेमबार पोखरा महानगरपालिकाले आयोजना गरेको समितिको सम्मेलनलाई पोखरा महानगरभित्रका नेपाली काँग्रेससम्बद्ध जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।

उनीहरूले आफूहरूसँग छलफल नै नगरी कार्यक्रम गरिएकाले बहिष्कार गरेको बताएका छन् ।

चुनावी स्वार्थपूर्तिका लागि स्थानीय निर्वाचनको मुखमा आएर सम्मेलनको आयोजन गरिएको पनि उनीहरूको आरोप छ ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : १० बजे

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज