शहीद स्मारक सी डिभिजन : आरसी ३२ को तेस्रो जित « Khabarhub

शहीद स्मारक सी डिभिजन : आरसी ३२ को तेस्रो जित


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ ले लगातार तेस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान भएको खेलमा आरसीले स्वयम्भु क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

आरसीका लागि स्मार्ट लिम्बु, विवेक सन्तोषी र रोहन कार्कीले १–१ गोल गरे ।

स्वयम्भुका लागि भने पासाङ लामा र साहिल अधिकारी १–१ गोल फर्काए । आरसी ३२ का रोहन कार्की म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : १६ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा