आँधी आएपछि अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा « Khabarhub

आँधी आएपछि अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आँधीका कारण क्षति हुन सक्ने भन्दै अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा गरिएको छ ।

भर्जिनियाका गभर्नर ग्लेन योङकिनले भोलिदेखि आँधीको प्रभाव पर्नसक्ने भन्दै आपत्कालको घोषणा गर्नुभएको हो ।

यसअघि उत्तर र पश्चिम क्यारोलिनासँगै जर्जियामा पनि आपत्काल घोषणा गरिसकिएको छ। यो आँधीका कारण विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र गतिको हावाहुरी चल्दा विजुली गएको छ।

आँधीका कारण केही क्षेत्रमा डुबान पनि भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ६ : २२ बजे

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

जिल्ला अदालतले दिएन प्रेसिडेन्सियल स्कुलले रुद्रराज पाण्डेविरुद्ध दायर गरेको मुद्दामा अन्तरकालीन आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले प्रेसिडेन्सियल ग्र्याजुएट स्कुल प्रा.लि.ले रुद्रराज पाण्डेविरुद्ध

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको