दसैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन « Khabarhub

दसैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दसैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।

शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आइतबार, असोज २३ गते भने दसैंको विदा सुरु हुन्छ। यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन्।

दसैंमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ। त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ। अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ८ : २३ बजे

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

जिल्ला अदालतले दिएन प्रेसिडेन्सियल स्कुलले रुद्रराज पाण्डेविरुद्ध दायर गरेको मुद्दामा अन्तरकालीन आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले प्रेसिडेन्सियल ग्र्याजुएट स्कुल प्रा.लि.ले रुद्रराज पाण्डेविरुद्ध

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको