महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुङ्ग्याइयो « Khabarhub

महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुङ्ग्याइयो


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ । महोत्तरी- १ ‘क’ मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाई वैधता प्रदान गरेको हो ।

गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्योल सिर्जना भइरहेको बेला महोत्तरी-१ क को विवाद भने सावधान भएको छ । क्षेत्र न.२ क को  अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरूले बताएका छन ।

क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।

क्षेत्र न। क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ ।  भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ,झ  लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भने ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १ : ३६ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा