लेस्टरविरुद्धको खेलमा म्यानचेस्टरको सहज जित « Khabarhub

लेस्टरविरुद्धको खेलमा म्यानचेस्टरको सहज जित


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । शनिबार भएको खेलमा सिटीले लेस्टर सिटीलाई १– ० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा केभिन डी ब्रुएनले एक मात्र गोल गरे । उनले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले १२ खेलमा २९ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : १३ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा