लेस्टरविरुद्धको खेलमा म्यानचेस्टरको सहज जित « Khabarhub

लेस्टरविरुद्धको खेलमा म्यानचेस्टरको सहज जित


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । शनिबार भएको खेलमा सिटीले लेस्टर सिटीलाई १– ० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा केभिन डी ब्रुएनले एक मात्र गोल गरे । उनले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले १२ खेलमा २९ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : १३ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा