निर्मला कुर्मीको न्यायका लागि फेरि धर्ना (फोटो फिचर) | Khabarhub Khabarhub

निर्मला कुर्मीको न्यायका लागि फेरि धर्ना (फोटो फिचर)


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबी खानसहितका आन्दोलनकारीहरूले माइतीघरमा रिले अनशन थालेका छन् । 

आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ५ : १९ बजे

संसदका कर्मचारीको मागबारे कानूनमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौं– सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजीकरण गर्न कानून,

कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित

काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ को मेक्सिकोले पहिलो जित

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बैठक

विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को

संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे बालुवाटारमा छलफल

काठमाडौं– सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल