चुट्किला : पैसा « Khabarhub

चुट्किला : पैसा


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमी : मलाई पैसाको जरुरत छ । मेरो बाबा बिरामी हुनुहुन्छ ।

प्रेमिका : रुपैयाँको त मलाई पनि जरुरत छ ।

प्रेमी : किन के भयो ?

प्रेमीका : के हुनु नि ! तिमीलाई दिनलाई हो नि ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ०५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको