स्थानीय तहमा नामाङ्कन र सीमाङ्कनसम्बन्धी सिफारिस लागू गर्न त्रिपाठीको माग « Khabarhub

स्थानीय तहमा नामाङ्कन र सीमाङ्कनसम्बन्धी सिफारिस लागू गर्न त्रिपाठीको माग


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले स्थानीय तहको नामाङ्कन र सीमाङ्कनसम्बन्धी आयोगको सिफारिस लागू गर्न माग गरेको छ ।

अध्यक्ष त्रिपाठीले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेस प्रदेशमा कार्यान्वयन भए पनि अन्य प्रदेशमा हुन नसकेकाले यो कार्य पूरा गर्न माग गरेका हुन् ।

नामाङ्कन र सीमाङ्कन कार्यान्वयन भएपछि मात्र चुनाव गर्न उनले सरकारलाई आग्रह गरेका छन् । अन्यथा निर्वाचनमा बाधा पुग्न सक्नेसमेत त्रिपाठीले विज्ञप्तिमार्फत् चेतावनी दिएका छन् ।

स्थानीय तहको चुनाव जेठमा गर्ने गठबन्धन दलको प्रतिबद्धतालाई त्रिपाठीले स्वागत गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : १६ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट