राप्रपा अध्यक्षद्वारा दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनयन | Khabarhub Khabarhub

राप्रपा अध्यक्षद्वारा दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनयन


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारी मनोनयन गरेका छन् ।

पार्टीको विधान अनुसार पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरूमा पनि अध्यक्ष लिङदेनले जिम्मेवारी बाँडफाँड गरेका छन् ।

राप्रपाको विधान बमोजिम विभिन्न पदमा मनोनय गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : १७ बजे

पोखराबाट भुटानको पारोमा अन्तरराष्ट्रिय उडान हुँदै

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका